प्रधानन्यायाधीश राणाले बोलाए सर्वोच्चको पूर्ण बैठक « Khabarhub

प्रधानन्यायाधीश राणाले बोलाए सर्वोच्चको पूर्ण बैठक


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रबारका लागि पूर्ण बैठक (फुल कोर्ट बैठक) बोलाएका छन्।

संवैधानिक इजलास गठनको नियमावली संशोधन लगायतका विषयमा छलफल गर्न राणाले फुल कोर्ट बोलाएका हुन्।

यस अघि जेठ १३ गते सर्वोच्चको फुल कोर्ट बैठक बसेको थियो। बैठकले कोभिड–१९ को महामारीका समयमा नियमित मुद्दा, रिट तथा निवेदनहरूमा पेसी तारेख लगायतका काम कारबाही जेठ २१ गतेसम्मका लागि संकुचन गरेको थियो ।

बैठकमा संवैधानिक इजलासबारे पनि छलफल हुनसक्ने बताइएको छ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ९ : १२ बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय