जन्मदिनमा बालबालिकालाई नेवाः सुन्दरीको सहयोग « Khabarhub

जन्मदिनमा बालबालिकालाई नेवाः सुन्दरीको सहयोग


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘मिस नेवाः ११३९’ विजेता नितु डंगोलले आफ्नो जन्मदिनको अवसर पारेर नयाँवानेश्वरको संगम चोकमा रहेको न्यू नेपाल सोसाइटी सेन्टरमा आश्रित बालबालिकालाई सहयोग गरेकी छन् ।

उनले आश्रममा आश्रित ४० बालबालिकाकालाई कापी, कलम, इरेजर, कटरसँगै खाद्य सामग्री उपलब्ध गराएकी थिइन् ।

नितुले फजुल खर्च गरेर जन्मदिन मनाउनुको साटो बालबालिकाको दैनिकी र शिक्षामा सघाउन खाद्यान्न तथा कपी कलम उपलब्ध गराउँदा आत्मसन्तुष्टि मिलेको बताइन् ।

डंगोलसँग ‘मिस नेवाः’ आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धर, नयाँ ‘मिस नेवाः’ कृषा महर्जन, ‘फष्ट रनर अप’ प्रिया तुलाधरलगायत पनि आश्रम पुगेका थिए ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ७ : ४५ बजे

टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टिमको बिदाइ

काठमाडौं– अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’

सरकार धार्मिक एवं प्राकृतिक सम्पदा संरक्षणमा प्रतिबद्ध छ : मन्त्री पौडेल

महोत्तरी– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सरकार धार्मिक

सरकारसँग सुस्मिताको गुहार : मेरो नागरिकता फिर्ता दिएर गरिखान देऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा