जनकपुर विमानस्थलको पार्किङ क्षेत्र डुबानमा, यात्रुहरू खाली खुट्टै विमान चढ्न बाध्य « Khabarhub

जनकपुर विमानस्थलको पार्किङ क्षेत्र डुबानमा, यात्रुहरू खाली खुट्टै विमान चढ्न बाध्य


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– पछिल्लो दुई दिनदेखिको अविरल वर्षाका कारण जनकपुर विमानस्थल डुबानमा परेको छ । विमानस्थलको पार्किङ क्षेत्रमा एक फिटसम्म पानी जमेको छ ।

पार्किङ क्षेत्रमा पानी जमेपछि विमान रनवेमै राख्नुपर्दा यात्रुलाई खाली खुट्टा आवत–जावत गर्नुपरेको छ । जुत्ता चप्पल हातमा बोकेर विमान चढ्न जानु परेको यात्रुहरुले बताएका छन् ।

विमानस्थलका वरिष्ट अधिकृत मोहन ठाकुरले निरन्तर भारी वर्षा हुँदा पार्किङ क्षेत्रमा पानी जमेको बताए । पार्किङमा पानी जमे पनि उडान रद्द नभएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ७ : ३० बजे

‘देउवा दाइको चाहना महाधिवेशन रोकेर गगनजीहरू संवादमा आऊन् भन्ने छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

काठमाडौं– सपना हो कि विपना हो यो, के हो जिन्दगी

पोखरा विश्वविद्यालयका चार संकायमा डिन नियुक्तिका लागि आवेदन आह्वान

पोखरा – पोखरा विश्वविद्यालयले चारवटै संकायमा खुला प्रतिस्पर्धाका आधारमा डिन

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई