तालिबानका नेता बरादरले सरकारको नेतृत्व गर्ने ! « Khabarhub

तालिबानका नेता बरादरले सरकारको नेतृत्व गर्ने !


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा तालिबानले छिटै अफगान सरकारको घोषणा गर्न सक्ने जनाइएको छ । तालिबानले तालिबानका सहसंस्थापक मुल्ला बरादरको नेतृत्वमा सरकार बनाउन सक्ने रोयर्टसलाई उदृत गर्दै बीबीसीले जनाएको छ । तालिबान निकट स्रोतले नयाँ सरकारबारे जानकारी दिएको रोयटर्सले जनाएको छ ।

रोयटर्सका अनुसार मुल्ला बरादर, तालिबान राजनीतिक कार्यालयका उपप्रमुख शेर मोहम्मद अब्बास स्तनिकजई, तालिबानका संस्थापक मुल्ला उमरका छोरा मुल्ला मोहम्मद याकूबले अफगान सरकारमा महत्वपूर्ण भूमिका पाउने बताएको छ ।

गत अगस्ट १५ मा तालिबानले काबुलमा कब्जामा लिए पनि हालसम्म नयाँ सरकार बनाएको छैन । ३१ अगस्टमा अमेरिकी सेना पूर्णरुपमा फर्किएपछि तालिबानले सरकार बनाउने तयारी तिब्र पारेको छ । काबुलस्थित राष्ट्रपति भवनमा भव्य समारोहको तयारी भइरहेको जनाइएको छ ।

 

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ५ : ५६ बजे

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते