चुट्किला : एकचोटी भनेको कुरा काट्दिन « Khabarhub

चुट्किला : एकचोटी भनेको कुरा काट्दिन


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेमी : प्रिय तिमी कति वर्षकी भयौ ?

प्रेमिका : लजाउँदै….सोह्र वर्ष ।

प्रेमी : तर पाँच वर्ष अगाडि पनि तिमीले आफ्नो उमेर यही नै बताएकी थियौ । अलि गम्भीर भए जस्तै गर्दै….।

प्रेमिका : म आफूले एकचोटी भनेको कुरा कहिले काट्दिन ।

साभार  : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ९ : १७ बजे

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन