भोजपुरी फिल्मस्टार तथा नेता मनोज तिवारीलाई पुत्री लाभ « Khabarhub

भोजपुरी फिल्मस्टार तथा नेता मनोज तिवारीलाई पुत्री लाभ


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय सिने जगतको ठुलो हिस्सा मध्ये एक भोजपुरी सिने क्षेत्रका चर्चित अभिनेता तथा बीजेपी सांसद मनोज तिवारीलाई फेरी एक पटक सन्तान लाभ भएको छ ।

मनोजले सामाजिक सञ्जाल मार्फत आफ्नो घरमा दोश्रो सन्तानको रुपमा छोरी भित्रिएको खबर दिएका छन् । उनको पहिलो सन्तान पनि छोरी हुन् ।

मनोज तिवारीले ट्विटरमा आफ्नी न्यू बर्न बेबी छोरीको साथको शेयर गर्दै लेखेका छन्, ’मेरो घर आई एक नन्ही परी । मलाई एक छोरीको पिता बन्ने सौभाग्य प्राप्त भएको छ । जय जगदम्बे ।’ मनोजको यस ट्वीटमा फ्यान तथा उनका शुभचिन्तकले बधाई दिएका छन् ।

मनोज तिवारी भोजपुरी फिल्म जगतमा चर्चित अभिनेता मानिन्छन् । उनका दर्जनौ फिल्म सुपरहिट भएका छन् । यसका अलावा उनी दिल्ली भाजपाका पूर्व अध्यक्ष पनि हुन् । उनी लगातार दुई पटक सांसद चयन भएका छन् । यसका साथै उनी मनोजको भोजपुरी गित समेत चर्चामा छन् ।

उनको ’बगलवाली जान मारेली’, ’रिन्किया के पापा’, लगायतका गीत विश्वचर चर्चामा छन् ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ५ : ५९ बजे

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा

भानुभक्तको सालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ– लमजुङमा भानुभक्त आचार्यको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग