अमिताभको माइकल ज्याक्सन जस्तो बन्ने प्रयास विफल भयो « Khabarhub

अमिताभको माइकल ज्याक्सन जस्तो बन्ने प्रयास विफल भयो


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउडका महानायक अमिताभ बच्चन सामाजिक सञ्जालमा आफ्ना पोस्टका कारण चर्चामा रहन्छन् । उनी कहिले कविता त कहिले आफ्ना पुराना किस्सा शेयर गरेर चर्चामा रहने गरेका छन् ।

यसैबीच गत बुधबार अमिताभले शेयर गरेको एउटा पोष्टमा उनले विगतमा गरेको असफल प्रयाशका बारेमा चर्चा गरेका छन् । उनले आफू माइकल ज्याक्सन बन्न गरेको असफल प्रयाशका बारेमा आफ्ना फ्यानलाई जानकारी दिएका छन् ।

अमिताभले शेयर गरेको तस्बिरमा चम्किलो निलो चस्मा लगाएका उनले हातमा माइकलको जस्तो माइक लिएका छन् । र त्यस तस्बिरमा उनले लेखेका छन्, एम जेको नक्कल गर्ने प्रयाश फेल भएपछि …।

अमिताभका अनुसार मनमोहन देसाईले उनलाई पप रकस्टार माइकल ज्याक्सन जस्तो बनाउन फिल्म गंगा जमुना सरस्वतीमा उनैको जस्तो पहिरन लगाएका थिए । तर उनी यसमा पुर्ण विफल रहे ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  २ : ४५ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको