आखिर कहाँ राखिएको छ रामायणका ‘भिलेन पात्र’ रावणको शव « Khabarhub

आखिर कहाँ राखिएको छ रामायणका ‘भिलेन पात्र’ रावणको शव


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रामायणमा उल्लेख भएअनुसार भगवान श्रीरामको हातबाट रावणको मृत्यु भएको थियो । यस भीषण युद्धमा रावणको मृत्यु त भयो साथै लंकाको शासन विभीषणलाई दिइएको थियो ।

रावणको वधपछि आखिर उसको शवलाई के गरियो त रु आज हामी तपाईलाई यसको बारेमा जानकारी गराउँछौँ ।

रावणको ‘मम्मी’सँग सम्बन्ध के ?

यो कुराको जवाफ श्रीलंका सरकार र केहि मानिसले भनेका छन् कि, रावणको शव आज पनि धर्तीमा स्थित छ । भनिन्छ, रावणको शवलाई ‘ममी’ बनाएर सुरक्षित राखिएको छ । जसरी मिश्रमा पिरामीडमा प्राचिन कालका राजाहरुको शव राख्ने गरिन्थ्यो त्यसैगरि रावणको शव पनि राखिएको छ । रावणको मृत्यु पश्चाद् उसलाई जीवित बनाउन सैनिकहरुले धेरै कोशिस गरे पनि सफलता नपाएको बताइन्छ ।

रावणको शवको किन भएन अन्तिम संस्कार ?

भनिन्छ, रावणका सेना आफ्ना प्रिय राजाको शव जलाउन चाहाँदैन थिए । किनभने उनीहरुलाई एकदिन रावण जीवित हुने आश थियो ।
त्यसै कारणले सुरक्षित राख्नको लागि विभिन्न रसायनको प्रयोग गरेरर रावणलाई राखिएको थियो ।

रावणको शव कहाँ छ ?

रागलाको जंगलमा रावणको शव भएको मान्ने गरिन्छ । उक्त ठाउँ घना जंगल रहेको छ । त्यहाँ विभिन्न हिंस्रक जंगली जनावर बस्दछन् । त्यहाँ विषालु सर्पहरु रहेको पनि विश्वास गरिन्छ । केही मानिसहरुले भने रावण भएको ठाउँमा उसका खजानाहरु रहेको पनि बताउने गर्दछन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ४ : १० बजे

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५-० ले पराजित

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार १० गते बुधबार सन् २०२६