त्रिकोणात्मक टी–२० सिरिजका लागि २० खेलाडी बन्द प्रशिक्षणमा « Khabarhub

त्रिकोणात्मक टी–२० सिरिजका लागि २० खेलाडी बन्द प्रशिक्षणमा


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक टी–२० सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

क्यानको आयोजनामा वैशाख ४ गतेबाट शुरु हुने ट्राइ नेसन सिरिजका लागि २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। क्यानले मंगलबारबाट प्रशिक्षण सुरु गर्ने जनाएको छ ।

क्यानले बोलाएका २० खेलाडीमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्र सिंह ऐरी, बिनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल,लोकेश बम, कमल सिंह ऐरी, सुशन भारी, शाहब आलम, सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ, ललितनारायण राजवंशी रहेका छन् ।

प्रतियोगितामा नेपाल, मलेसिया र नेदरल्याण्डले प्रतिस्पर्धा गर्नेछन्। सबै खेल टीयू क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १० : १५ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम