पार्टी कारबाहीविरुद्ध जनमोर्चाका सांसद थापा सर्वोच्च पुगे « Khabarhub

पार्टी कारबाहीविरुद्ध जनमोर्चाका सांसद थापा सर्वोच्च पुगे


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टी कारबाहीमा परेका जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

बागलुङ – १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद् थापालाई पार्टीले कारबाही गर्दै बिहीबार सांसद पदबाट हटाएको थियो ।

पार्टीले असंवैधानिक तरिकाले कारबाही गरेको भन्दै थापाले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गरेको सर्वोच्च अदालतका संचारविज्ञ किशोर पौडेलले जानकारी दिए ।

थापाले दायर गरेको रिटको सुनुवाइका लागि आइतबार पेशी तोकिएको छ । सांसद थापालाई पार्टीको ह्विप विपरित काम गरेको भन्दै जनमोर्चाले कारबाही गरेको हो ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ४ : ०७ बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका