चुट्किला : म फुकाल्छु « Khabarhub

चुट्किला : म फुकाल्छु


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा भोटे साह्रै दाँत दुखेको कारण दाँत फुकाल्न भनेर डाक्टर कहाँ गएछ ।

बिरामी : डाक्टर साहेब मेरो दाँत फुकाली दिनुस् न ।

डाक्टर : तिम्रो दाँत त्यसै फुकाल्न मिल्दैन । पहिले अलिकति रक्सी खाउ तिम्रो जीउ लठ्ठ हुन्छ अनि दाँत फुकाली दिउँला ।

(बिरामी टन्न रक्सी खाएपछि)

डाक्टर : ल, बिरामी भाइ अलि यता आउनुस् त, तपाईंको दाँत पुकाल्न पर्‍यो ।

बिरामी : (रिसाउँदै) म भोटेको छोरोको तैँले दाँत फुकाल्ने । ल हेरौँ त कसरी फुकाल्दो रैछस् । तँ सके तँ फुकाल्, म सके म फुकाल्छु ।

साभार : भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट

 

 

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ५ : ४२ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब