अफगानिस्तानको पानशिर उपत्यकामा तालिबान र विपक्षी फौजबीच भिडन्त « Khabarhub

अफगानिस्तानको पानशिर उपत्यकामा तालिबान र विपक्षी फौजबीच भिडन्त


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  अफगानिस्तानको पानशिर उपत्यकामा तालिबान र विपक्षी फौजबीच भिडन्त भएको छ ।

पानशिर उपत्यकाको सुरक्षाका लागि खटिएका समूह तथा तालिबान लडाकुबीच केही दिनदेखि भीषण युद्ध भइरहेको बीबीसीले जनाएको छ ।

तालिबान नेताहरुले त्यहाँ पनि आफ्नो फौज विजयउन्मुख रहेको जनाएका छन् । तर नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) का लडाकुहरुले तालिबान विजयउन्मुख भएको भन्ने सूचना झुटा भएको बताएका छन् ।

एनआरएफका नेता अमरुल्लाह सालेहले आफू भागेको भनेर गरिएको दाबी झुट रहेको उल्लेख गरेका छन् । जारी भिडन्तमा पानशिरमा सयौँ मानिस मारिएको आशंका गरिएको छ । यद्यपि यसबारे आधिकारिक विवरणहरु सार्वजनिक भएका छैनन् ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १० : २५ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र