चीनको कारखनामा भएको आगलागीमा ६ जनाको मृत्यु « Khabarhub

चीनको कारखनामा भएको आगलागीमा ६ जनाको मृत्यु


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– पूर्वी चीनको एक कारखानामा शुक्रबार साँझ भएको आगलागीमा परेर कम्तीमा पनि ६ जनाको ज्यान गएको छ । स्थानीय सञ्चारमाध्यमले सो आगलागीमा परेर ६ जनाको ज्यान गएको र अरु केही घाइते भएका बताएका छन् ।

पूर्वीचीनको जेङ चियाङ प्रान्तमा रहेको एक कारखानामा सो दुर्घटना भएको समाचारमा जनाइएको छ । शुक्रबार अपराह्न ४ बजे सो दुर्घटना भएको यहाँका स्थानीय अधिकारीले जनाएका छन् ।

कारखानामा आगलागी भएपछि यसका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो आगलागीको कारण भने थाहा हुन नसकेको र यस विषयमा अनुसन्धान जारी रहेको अधिकारीले जानकारी दिएका छन् । सिन्ह्वा

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ६ : २० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र