च्याम्पियन्स लिग : बेन्जीमाको उत्कृष्ट प्रदर्शनमा रियलको जित « Khabarhub

च्याम्पियन्स लिग : बेन्जीमाको उत्कृष्ट प्रदर्शनमा रियलको जित


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- करिम बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड विजयी भएको छ ।

बुधबार राति रियल मड्रिडले युक्रेनको शख्तर डोनेस्कलाई २–१ गोलले हराएको हो ।

रियल मड्रिडको जितमा बेन्जिमाले दुवै गोल गरे । शख्तरका डोस सान्तोस पेड्रोले एक गोल गरे ।

जितसँगै समूह डीमा रहेको रियल मड्रिड ४ खेलमा ९ अंक जोड्दै शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ७ : ३१ बजे

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह

चोभार गल्छीमा उर्लियो बागमती

काठमाडौं– निरन्तर वर्षाका कारण बागमती नदी र यसका सहायक खोलाहरूमा

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन