च्याम्पियन्स लिग : लिभरपुलले एट्लेटिको मड्रिडलाई हरायो « Khabarhub

च्याम्पियन्स लिग : लिभरपुलले एट्लेटिको मड्रिडलाई हरायो


१८ कार्तिक २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले एट्लेटिको मड्रिडलाई हराएको छ ।

बुधबार राति एनफिल्डमा लिभरपुलले एट्लेटिको मड्रिडलाई २–० ले हराएको हो । लिभरपुलको जितमा जोटा र मानेले एक एक गोल गरे ।

लिभरपुल शतप्रतिशत जितसहित च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । गत अप्रिलमा च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा रियल मड्रिडसँग पराजित भएपछि लिभरपुलले प्रतियोगितामा हार ब्यहोरेको छैन ।

समूह बीमा लिभरपुलको ४ खेलबाट १२ अंक छ । दोस्रो स्थानको पोर्टोको ५, तेस्रो स्थानको एट्लेटिको मड्रिडको ४ र एसी मिलानको १ अंक छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ८ : ०१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र