च्याम्पियन्स लिग फुटबलमा एसी मिलान र एफसी पोर्टोको बराबरी « Khabarhub

च्याम्पियन्स लिग फुटबलमा एसी मिलान र एफसी पोर्टोको बराबरी


१८ कार्तिक २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- च्याम्पियन्स लिग फुटबलमा एसी मिलान र एफसी पोर्टोले बराबरी खेल्दै अंक बाँडेका छन् ।

बुधबार राति भएको समूह ‘बी’ को खेलमा इटालियन सिरी ए क्लब मिलान र पोर्चुगिज क्लब पोर्टोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

पोर्टोका लुइस डियाजले खेलको ६ मिनेटमा गोल गर्दा चान्सेल मबेम्बाले आत्माघाती गोल गरे ।बराबरीसँगै एफसी पोर्टो ५ अंक जोडेर दोस्रो स्थानमा रहँदा । मिलान भने समूहमा पहिलो अंक जोडेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ८ : २५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र