प्रचण्डलाई ओलीको जवाफ : २५ वर्ष अगाडि हामीले गणतन्त्रको अभियान चलाएका हौँ (भिडियो) « Khabarhub

प्रचण्डलाई ओलीको जवाफ : २५ वर्ष अगाडि हामीले गणतन्त्रको अभियान चलाएका हौँ (भिडियो)


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिद्धाउने सपना नदेख्न सुझाव दिएका छन् ।

‘गन्तव्य मध्यपुर थिमी’ पुस्तक विमोचन कार्यक्रमलाई बिहीबार भक्तपुरमा सम्बोधनका क्रममा ओलीले भ्याकुम लगाएर एमाले बढार्ने सपना नदेख्न आग्रह गरे ।

सिंगै कांग्रेसले पनि एमालेसँग नसक्ने भन्दै एक दुई जनाले भन्दैमा एमालेलाई केही फरक नपर्ने उनले बताऐ ।

त्यस्तै उनले प्रचण्डले आफूलाई गणतन्त्रको विरोधी भन्दै गरेको टिप्प्णीको जवाफ दिँदै प्रचण्डले गणतन्त्र भन्नुभन्दा २५ वर्ष अगाडि नै आफूले गणतन्त्रको अभियान चलाएको दाबी गरे । उनले मुलुकमा बिकासको काममा असाधारण काम गरे पनि सरकारबाट हटाइएको बताए ।

कार्यक्रमपछि एमाले अध्यक्ष ओलीलगायतका एमाले नेताहरुले भक्तपुरको थिमिस्थीत नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ७ : ११ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति