बहुगुणकारी अमला खानुका फाइदाहरू « Khabarhub

बहुगुणकारी अमला खानुका फाइदाहरू


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आयुर्वेदमा अमलालाई रोग प्रतिरोधात्मक शक्ति प्रदान गर्ने, वात रोग सर्नसक्ने, मानसिक तथा शारीरिक शक्तिमा वृद्धि गराउने, खानामा रुचि, स्मरण शक्तिमा वृद्धि, कपाल बलियो, चम्किलो, लामो बनाउने, घाउ खटिरा निको पार्ने, शरीरमा भएका विजातीय द्रव्य (दूषित तत्त्व) निकाल्न मद्दत गर्ने, कब्जियत हटाउने, रगत शुद्ध बनाउने, वीर्य शुद्ध पार्ने, आँखा तेजिलो पार्ने, दाँत बलियो गराउने आदि अति स्वस्थकर फलको रूपमा लिइएको छ र यसलाई पनि अमृत फलअन्तर्गत उल्लेख गरिएको छ ।

अमला एक बहुगुणकारी फल हो । यो सानो एवं ठुलो प्रकारको हुन्छ । देख्नमा हरियो र गोलाकार दान हुने अमला खाँदा अमिलो र टर्राे भए पनि खाएको एक छिनमा मुखमा मीठो स्वाद उत्पन्न हुन्छ । यो उष्ण एवं पहाडी भेगमा पाइन्छ । नेपालमा पनि यो फल प्रशस्त हुने गर्दछ ।

अमलालाई ताजा प्रयोग गर्न सकिन्छ भने यसलाई सुकाएर राखी आवश्यक परेको समयमा प्रयोग गर्दा पनि यसको गुणमा कुनै कमी हुँदैन ।

साभार  : ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ५ : ५० बजे

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी– बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ ।