कोरोना भाइरस : बायर्न र बार्सिलोनाको खेल बन्द रंगशालामा « Khabarhub

कोरोना भाइरस : बायर्न र बार्सिलोनाको खेल बन्द रंगशालामा


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारी बढेपछि च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिख र बार्सिलोनाबीचको खेल बन्द रंगशालामा गरिने भएको छ ।

बायर्न र बार्सिलोनाबीचको खेल जर्मनीको एलिनाज स्टेडियममा पाँच दिनपछि (डिसेम्बर ९) मा हुनेछ ।

महामारी बढेपछि जर्मन सरकारले खेल दर्शक बिना गराउने तय गरेको हो। बायर्न र बार्सिलोना समूह ‘ई’ मा रहेको छ ।

बायर्न नकआउट चरणमा प्रवेश गरिसके पनि बार्सिलोनाले नकआउटमा स्थान बनाउन जित्न पर्ने दबाब छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ११ : ४६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र