माओवादी कमजोर भए जनताका अधिकार खोसिन्छन्: प्रचण्ड « Khabarhub

माओवादी कमजोर भए जनताका अधिकार खोसिन्छन्: प्रचण्ड


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी कमजोर भए जनताका अधिकार खोसिने जिकिर गरेका छन्।

चितवनको दिव्यनगरमा शनिबार कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले जनताका अधिकार जोगाउनका लागि माओवादी बलियो हुनुपर्ने बताए।

उनले भने, ‘माओवादी कमजोर भयो भने देश कमजोर हुन्छ, जनताका अधिकार खोसिन्छन् । माओवादी बलियो भयो भने देश बलियो हुन्छ, जनताले पाएका अधिकार जोगिन्छन्।’

माओवादी आन्दोलनले नै जनतालाई अधिकार सम्पन्न बनाएको उनको भनाइ थियो। गणतन्त्र, संघीयतासँगै महिला, दलित, जनजाती आदिवासी, मधेसी, मुस्लिमको अधिकारका लागि माओवादी नै लडेको दाहालको जिकिर थियो।

अझै पनि प्रतिक्रियावादी गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विरुद्ध लागिरहेको उनको भनाइ थियो। यी सबैको रक्षाका लागि माओवादी बलियो हुनुपर्ने दाहालको दाबी थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  १२ : ४८ बजे

संसदमै लडे सांसद खड्का

काठमाडौं– नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधि सभा बैठकमै ढलेका

सकियो जीवित भेटिने आश, कुशको शव बनाएर धमाधम अन्त्येष्टि (तस्बिरहरू)

काठमाडौं– भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरूको परिवारले पशुपति आर्यघाटमा कुशको

आफैँ बाँच्ने आशा मारिसकेका राजेन्द्रले बचाए सात जनाको ज्यान

काठमाडौं– ‘बाढी आइरहेको छ, हेर त ।’ रातभरको काम सकेर कोठामा

वालेन्द्रलाई वर्षमानका १८ सुझाव : खोज तथा उद्धारमा तीव्रतादेखि नेपाल-चीन संयुक्त संयन्त्र निर्माणसम्म

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन

टनेलमा फसेकाको तत्काल उद्धार गर्न सरकारलाई पूर्वाधार समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भाद्र १० गतेको विनाशकारी