कोरोना संक्रमित अक्षय अस्पताल भर्ना | Khabarhub Khabarhub

कोरोना संक्रमित अक्षय अस्पताल भर्ना


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेता अक्षय कुमार हालका दिनमा कोरोना संक्रमित भएका छन् । उनले हिजो आइतबार आफूलाई कोरोना संक्रमण भएको खुलाएका हुन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार अक्षयको स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । उनलाई आइतबार बेलुका अस्पताल भर्ना गरिएको हो ।

उनलाई मुम्बईको पवईस्थित हिरानन्दानी अस्पतालमा भर्ना गरिएको छ । अक्षय हालै मात्र फिल्म ‘रामसेतु’को सुटिङमा व्यस्त थिए । यो फिल्ममा उनीसँगै अभिनेत्री ज्याकुलिन फर्नान्डिज र नुसरत भरुचाको प्रमुख भूमिकामा अभिनय रहेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १२ : ३५ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले