काठमाडौँ उपत्यकामा डेंगु संक्रमित बढे (भिडियोसहित) « Khabarhub

काठमाडौँ उपत्यकामा डेंगु संक्रमित बढे (भिडियोसहित)


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकामा डेंगुका बिरामीको संख्या बढ्न थालेको छ ।

निरन्तरको वर्षासँगै काठमाडौंमा डेंगुको बिरामीको संख्या बढ्न थालेको हो । डेंगुको बिरामीको संख्या बढ्न थालेपछि काठमाडौं महानगरपालिका शहरी स्वास्थ्य महाशाखाले सचेतनामुलक कार्यक्रम गर्न थालेको छ ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ मा मात्र १० जनालाई डेंगुको संक्रमण देखिएको वडाध्यक्ष कुश ढकालले बताए । उनले कालिकास्थान, घट्टेकुलो लगायतका क्षेत्रमा डेंगुको जोखिम देखिएको जानकारी दिए । घरको कौशी, चौर र बाटोमा जमेको पानी हटाउन सचेत गराउनका लागि माइकिङ पनि गरिएको उनले बताए ।

कुनै ठाउँमा सफा पानी २ दिनदेखि तीन दिनसम्म रह्यो भयो डेंगु फैलाउने एजिप्टाइ लामखुट्टेले फुल पार्न सक्ने र त्यसरी जन्मिने सबै लामखुट्टेमा भाइरस हुने चिकित्सकहरुले जनाएका छन् ।

हेरौँ भिडियो

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ९ : ०१ बजे

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन