राजेन्द्र लिङ्देनको लगातार अग्रता « Khabarhub

राजेन्द्र लिङ्देनको लगातार अग्रता


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाको अध्यक्षको मतगणना अन्तिमतिर आइपुग्दा राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् ।

सुरुदेखि नै अग्रता बनाएका उनले २ हजार ९६४ मत गणनामा १३७१ मत पाएका छन् । अध्यक्षका अर्का उम्मेदवार कमल थापाले १२५४ मत पाएका छन् । ३८ सय मत खसेकोमा अझै करिब ९ सय मत गणना हुन बाँकी छ ।

अध्यक्ष बाहेकका अन्य पदको भने परिणाम आइसकेको छ । अध्यक्षको मतदान मतपत्रबाट भएको थियो भने अन्यको विद्युतीय मेसिनबाट भएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : ०७ बजे

मनिष झाको प्रश्न : प्रहरीसँग एउटा हेलिकप्टर छैन, सधैँ लाठीकै भरमा खटाउने हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपद्का बेला उद्धार

अब उपभोक्तालाई ग्यास दिएर मात्रै व्यावसायिक क्षेत्रलाई दिइने

काठमाडौं– अब उपभोक्तालाई ग्यास उपलब्ध गराएर मात्रै अन्य व्यावसायिक क्षेत्रलाई

बेपत्ताका आफन्तले सास नभए लास मागिरहेका छन्, प्रधानमन्त्रीले बुझ्नुपर्छ : प्रभु साह

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भोटेकोशीमा

‘प्रधानमन्त्री राष्ट्रसंघमा जाऊन्, विकसित देशले राहत होइन, कार्बन उत्सर्जनको क्षतिपूर्ति दिनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जलवायु

भोटेकोशी बाढीमा ३४ देशका ५९० विदेशी बेपत्ता

काठमाडौं– परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीका कारण हाल ३४ देशका करिब