लिभरपुल र म्यानचेस्टर सिटी विजयी « Khabarhub

लिभरपुल र म्यानचेस्टर सिटी विजयी


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी भएका छन् ।

शनिबार राति भएको खेलमा लिभरपुलले उल्भ्सलाई १-० गोल अन्तरले पराजित गर्दा सिटीले वाट्फोर्डलाई ३-१ गोल अन्तरले हराएको हो ।

यस जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीले १५ खेलमा ३५ अंक जोडेको छ भने लिभरपुल पनि अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
लिभरपुलले १५ खेलमा ३४ अंक जोडेको छ ।

वाट्फोर्ड १३ अंक जोडेर १७ औं स्थानमा रहँदा उल्भ्स २१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै भएका अन्य दुई खेलमा न्युकासलले बर्नलीलाई १-० ले हराउँदा साउथह्याम्पटनले ब्राइटनसँग १-१ गोलको बराबरी खेलको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : ५७ बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट