इन्टर मिलानले रोमालाई हरायो « Khabarhub

इन्टर मिलानले रोमालाई हरायो


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले रोमालाई ३-० ले हराएको छ ।

शनिबार राति भएको खेलमा इन्टरको जितमा हाकन काल्हानोग्लु, इडेन जेको र डेन्जेल डुमफ्रिएसले एक-एक गोल गरे।

खेलको १५ औं मिनेटमा हाकन, २४ औं मिनेटमा जेको र ३९ औं मिनेटमा डेन्जेलले गोल गरेका थिए ।

यस जितसँगै इन्टर दोस्रो स्थानमा उक्लिएको छ । इन्टरले १६ खेलमा ३७ अंक जोडेको छ । रोमा २५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ८ : ५५ बजे

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की– पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि

भोटेकोशीमा बाढीको जोखिमसँगै मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको लगातार दोस्रो जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार दोस्रो जित

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका