काठमाडौँको फुल्चोकी र चन्द्रागिरीमा हिमपात « Khabarhub

काठमाडौँको फुल्चोकी र चन्द्रागिरीमा हिमपात


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकाको फुल्चोकी र चन्द्रागिरी डाँडामा हिमपात भएको छ ।

देशभर हिजो (शुक्रवार)बाट धुम्मिएको मौसमका कारण आज (शनिबार) झनै चिसो बढेको छ । देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ । केहि ठाउँमा भारी हिमपात भएको छ ।

यसैक्रममा काठमाडौं चन्द्रागिरी र फुल्चोकीमा हिमापात भएको हो । हिँउ परेपछि चन्द्रागिरी घुम्न गएकाहरु रमाएका छन ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज चिसो बढेको छ । महाशाखाका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी र प्रदेश एकका थोरै ठाउँमा पानी परेको छ ।

आजराति पनि केहि ठाउँमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिपातको सम्भावना रहेको छ । भोलिदेखि भने मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ४ : ३६ बजे

सम्पदाको संरक्षणमा एउटा पहल : आज विश्व सम्पदा दिवस

काठमाडौंँ – सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल वैशाख ५ गते शनिबार। वैशाख शुक्ल

आज २०८३ साल वैशाख ५ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ५ गते शनिबार। वैशाख

सर्वोच्चको फैसलापछि घिमिरे भने : अब विवाद बिर्सेर अघि बढौं

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको पछिल्लो