बहुमतको म्याण्डेट स्वार्थमा रूपान्तरण हुँदा जनतामाथि धोका : अध्यक्ष राणा « Khabarhub

बहुमतको म्याण्डेट स्वार्थमा रूपान्तरण हुँदा जनतामाथि धोका : अध्यक्ष राणा


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले लाञ्छना र मुठभेठको राजनीतिले आम नागरिकको गरी खाने अधिकार वञ्‍चित हुने खतरा उत्पन्‍न भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

नेकपालाई जनताले दिएको बहुमतको म्याण्डेट स्वार्थमा रूपान्तरण हुँदा जनतामाथि धोका भएको अध्यक्ष राणाको आरोप छ। ‘स्वार्थमा आधारित स्वेच्छाचारिता निश्चित पनि अग्रगमन होइन,’ राणाले भने।

‘भारी बहुमत स्वार्थको बन्दी बन्दै गर्दा लाञ्छना र मुडभेडको राजनीति रेखाङ्कन हुन थालेको हो कि भन्‍ने प्रश्‍न देखिन्छ। जनचाहना विपरीतको यस्तो माहोलमा नागरिकको गरी खाने अधिकार कुण्ठित हुने गर्दछ,’ उनले शनिबार ट्वीट गर्दै भने।

 

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ६ : ०१ बजे

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ