सुकरातको एक प्रेरक प्रसङ्ग « Khabarhub

सुकरातको एक प्रेरक प्रसङ्ग


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुकरात आफ्ना क्रान्तिकारी विचार र अन्धविश्वास विरोधी उपदेशका कारण त्यस बेलाको समाजका ठूलाठालु भनाउँदाहरुको आँखामा कसिङ्गर बनेका थिए ।

त्यसैले उनलाई मृत्युदण्डको सजाय घोषणा भएको थियो । विषपान गराएर सजाय दिने क्रममा विषपान गर्नुभन्दा अगाडि उनले कत्ति पनि विचलित नभई मुस्कुराउँदै शान्त र सरल शब्दमा भने— अब बिदाइको समय आइसकेको छ ।

हामी आफ्नो गन्तव्यतिर लाग्दैछौँ । तपाईंहरु जीवनको बाटोमा हुनुहुन्छ र म मृत्युको बाटोमा छु । तर कुन बाटो ठीक र कुन बेठीक छ भन्ने कुरा ईश्वरले मात्र जान्दछन् ।

यति भन्दै महान् दार्शनिक सुकरातले निसङ्कोच विषको प्याला रित्याइदिए ।

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरु’ किताबबाट

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ५ : ४४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा