जुवातास खेल्दै गरेका ६ जना पक्राउ | Khabarhub Khabarhub

जुवातास खेल्दै गरेका ६ जना पक्राउ


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीको कावासोतीबाट प्रहरीले ६ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

कावासोती नगरपालिका ८ स्थित गिरीप्रसाद तड्नामीको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले जुवाखालबाट ३१ हजार ५ सय ९० रुपैयाँ र तीन बुक तास बरामद गरेको जनाएको छ ।

पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद छ को दफा १२५ अनुसा कारबाही हुने जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ७ : ३६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’