थोमस एल्वा एडिसनको एक प्रेरक प्रसङ्ग « Khabarhub

थोमस एल्वा एडिसनको एक प्रेरक प्रसङ्ग


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रेलको लिक नजिकै स्टेशन मास्टरको सानो छोरा खेलिरहेको थियो । परबाट रेल आइरहेको थियो । वरिपरिका मानिसले रेलतिर मात्रै ध्यान दिइरहेका थिए ।

एडिसनले बच्चा देख्नासाथ आफ्नो ज्यानको बाजी थापेर बच्चालाई उठाए र टाढा पुगेर पछारिए । एकैछिन ढिला भएको भए बच्चा मर्न सक्थ्यो । सबैले एडिसनको साहसको प्रशंसा गरे ।

यस घटनाको बारेमा स्टेशन मास्टरले जानकारी पाएपछि एडिसनलाई धन्यवाद दिँदै भने— म तपाईंका लागि के गर्न सक्छु ?

एडिसनले भने— म टेलिग्राफ सिक्न चाहन्छु, के सिकाउन सक्नुहुन्छ ?

स्टेशन मास्टरले स्वीकार गरे । केही दिनमै एडिसनले टेलिग्राफ सिके र एउटा स्टेशनमा उनलाई टेलिग्राफ अपरेटरको नोकरी दिइयो ।

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरु’किताबबाट

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ५ : १० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा