बुर्किना फासोमा हतियारधारीको आक्रमण, कम्तीमा १३२ जनाको मृत्यु « Khabarhub

बुर्किना फासोमा हतियारधारीको आक्रमण, कम्तीमा १३२ जनाको मृत्यु


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुर्किना फासोको उत्तरी भागमा रहेको सोल्हान गाउँमा हतियारधारीको आक्रमणमा कम्तीमा १३२ जनाको मृत्यु भएको छ ।

घटनाको राष्ट्रपति रोक कबोरेले पुष्टि गरेको बीबीसीले जनाएको छ । कबोरेले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन् ।

आक्रमणकारीले स्थानीयका घर तथा बजार क्षेत्रमा आगजनीसमेत गरेका छन् । घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । तथापि  इस्लामी समूहहरूले हमला गरेको हुन सक्ने सुरक्षा अधिकारीहरूले आशंका गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले घटनाको निन्दा गरेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ६ : ५५ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी