तीन लाख रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न एक पक्राउ  « Khabarhub

तीन लाख रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न एक पक्राउ 


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा  प्रहरीले तीन लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका –०६ का अमितकुमार गुप्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई वीरगञ्जको ईवर्वाचोकबाट पक्राउ गरिएको हो ।

प्रहरीले उनको साथबाट तीन लाख नगद र एउटा मोटरसाइकल समेत बरामद् गरेको छ ।

उनलाई अहिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ वीरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ५ : ४५ बजे

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने

कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले कांग्रेसले जस्तै रूपान्तरण

कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ ।

गगनको राजनीतिक प्रतिवेदन : दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाइने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन