दाँतको रोगी हुनबाट बच्न हामीले के खाने ? के नखाने ? « Khabarhub

दाँतको रोगी हुनबाट बच्न हामीले के खाने ? के नखाने ?


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अधिकांश मानिसहरु दाँतलाई राम्रोसँग सफा गरिरहेका हुँदैनन् । सानो लापरबाहीको कारणले दाँतमा अनेकौँ रोगहरु उत्पन्न हुने गर्दछन् ।

दाँतमा उत्पन्न हुने मुख्य रोगहरुमा दाँत दुख्नु, जरा कमजोरी हुनु, दाँतबाट रगत आउनु आदि पर्दछन् भने कतिपय मानिसमा दाँत सफा गर्दागर्दै पनि विभिन्न समस्याहरु देखिने गर्छ ।

जसको कारण भनेको दाँतको सफाइका साथै दाँत मजबुत हुनका लागि उचित खानपान र पर्याप्त भिटामिनको कमिको कारण हुने गर्छ । त्यसैले दाँतसम्बन्धी रोग लाग्नबाट बच्नका लागि निम्न कुराहरुमा ध्यान दिनु जरुरी हुन्छ :

१) शरीरले पचाउने खानेकुरा मात्र खानुहोस् । नपच्ने तथा नसहने चिजहरु सेवन नगर्नुहोस् ।
२) गाँजर, पालक, टमाटर, अलैँचीको प्रयोग सकेसम्म सधैँ गर्नुहोस् ।
३) कठोर चिजहरु दाँतले नचपनाउनुहोस् ।
४) भिटामिन बी तथा सी युक्त पदार्थहरुको सेवन गर्ने बानी बसाल्नुहोस् ।
५) साह्रै तातो र साह्रै चिसो वस्तुहरु सेवन नगर्नुहोस् ।
६) बिहान र बेलुका दन्तमञ्जन गर्न नबिर्सनुहोस् ।

साभार : ‘मेरा डाक्टर’ बाट

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १ : ३० बजे

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान

रास्वपाकी सांसदको अनौठो चिन्ता : राम्री भएकैले मेरो धेरै आलोचना गरियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले पूर्वगृहमन्त्री सुधन गुरुङसँग

१५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप आयोजना हुने

काठमाडौं– काठमाडौंमा आगामी जेठ १५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर

जातीय उत्पीडनविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– जात व्यवस्थाले निम्त्याएको तहगत उत्पीडन, शृंखलाबद्ध हत्या र ऐतिहासिक

सामुदायिक विद्यालय जोगाउन स्थानीयले गरे ४ रोपनी जग्गा दान 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-३ को कालिढुङ्गा माध्यमिक विद्यालयलाई