कुवेतमा घरेलु मदिरा बनाएर बेच्ने ४ नेपाली पक्राउ « Khabarhub

कुवेतमा घरेलु मदिरा बनाएर बेच्ने ४ नेपाली पक्राउ


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतमा अवैध रुपमा घरेलु मदिरा व्यापार गरेको आरोपमा तीन नेपाली कामदारहरु पक्राउ परेका छन् ।

कुवेतको आन्तरिक मन्त्रालयका अनुसार हवलीमा रहेका ४ वटा अपार्टमेन्ट भाडामा लिएर ठूलो मदिरा कारखानामा संचालन गरी बिक्रि वितरण गरिरहेको पाइएपछि छापा हानिएको जनाएको छ ।

अपार्टमेन्टमा अवैधरुपमा गोप्य तरिकाले घरेलु मदिरा उत्पादन तथा बिक्रीको लागि तयारी अवस्थामा रहेको भन्ने गोप्य सूचनाको आधारमा चार नेपालीलाई पक्राउ गरिएको कुवेत प्रहरीले जनाएको छ ।

सोक्रममा सयौं ब्यारल रक्सी तथा रक्सी बनाउन प्रयोग हुने औजार र रक्सीले भरिएको बोतलहरु बरादमद गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ८ : ५९ बजे

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६