बनेपा बजारमा डुबान, अरनिको राजमार्ग अवरूद्ध (फोटोफिचर) | Khabarhub Khabarhub

बनेपा बजारमा डुबान, अरनिको राजमार्ग अवरूद्ध (फोटोफिचर)


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- भारी वर्षाले काभ्रेको बनेपाको पुल बजार क्षेत्र डुबानमा परेको छ ।

 

डुबानका कारण अरनिको राजमार्गमा यातायात अवरुद्ध भएको छ । केही साना सवारीसाधन सडकमै डुबेको प्रहरीले जनाएको छ ।

होचो भू-भागमा रहेका घर डुबानमा परेका छन् छन् । खोला साँघुरिएको कारण पानीको सतह बढ्दा पुलबजार क्षेत्र सधै डुबानमा पर्ने गरेको छ ।

तस्वीर : रासस

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १० : ०० बजे

पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं– सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो

उद्योग संगठन मोरङले गर्‍यो श्रमिकलाई सम्मान

मोरङ – १३५औं अन्तरराष्ट्रिय श्रमिक दिवस (मे डे) अवसरमा उद्योग

सप्तरीमा तीन लाख बराबरको धनमाल चोरी

सप्तरी– सप्तरीमा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।

पाकिस्तान र इरानबाट दुई हजारभन्दा बढी अफगान आप्रवासी निर्वासित

इस्लामबाद– पाकिस्तान र इरानले निष्कासन गरेपछि दुई हजारभन्दा बढी अफगान