प्रिमियर लिग : साउथह्याम्पटनले एस्टन भिल्लालाई हरायो « Khabarhub

प्रिमियर लिग : साउथह्याम्पटनले एस्टन भिल्लालाई हरायो


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इङ्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले एस्टन भिल्लालाई हराएको छ ।

घरेलु मैदानमा साउथह्याम्पटनले भिल्लाविरूद्ध तेस्रो मिनेटमा गरेको गोल नै निर्णायक भयो । साउथह्याम्पटनका लागि फरवार्ड एडम आर्मस्ट्रङले  गोल गरे ।

जितपछि साउथह्याम्पटन ११ खेलमा १४ अंकसहित अंकतालिकाको १२औँ स्थानमा उक्लिएको छ । १० अंक जोडेको भिल्ला १५औँ स्थानमा कायम छ ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ८ : ४९ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज