हेर्नुहोस् बहुप्रतीक्षित फिल्म ‘केजीएफ: च्याप्टर २’ को टिजर (भिडियो) « Khabarhub

हेर्नुहोस् बहुप्रतीक्षित फिल्म ‘केजीएफ: च्याप्टर २’ को टिजर (भिडियो)


२३ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बहुप्रतीक्षित कन्नडा फिल्म ‘केजीएफः च्याप्टर २’ को टिजर सार्वजनिक गरिएको छ । बिहीवार युट्युबमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो ।

यो फिल्म सन् २०१८ मा प्रदर्शनमा आएको फिल्म ‘केजीएफः च्याप्टर १’ को सिक्वेल हो । यो फिल्मले नेपालमा समेत ५१ औं दिन मनाएको थियो ।

एक्सन थ्रीलर जानरामा निर्माण गरिएको यो फिल्ममा यशलाई एक्सन अवतारमा देख्न सकिन्छ । यो सिक्वेलमा बलिउड अभिनेता सञ्जय दत्तको समेत अभिनय छ ।

फिल्मलाई विजय किरागान्दुरले निर्माण गरेका हुन् भने लेखन तथा निर्देशन प्रशान्त नीलले गरेका हुन् ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  १० : ३१ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’