मलेसियामा प्रतिमहिना औषत २३ नेपालीको मृत्यु « Khabarhub

मलेसियामा प्रतिमहिना औषत २३ नेपालीको मृत्यु


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- मलेसियामा प्रतिमहिना औषतमा २३ नेपाली नेपाली मृत्यु भएको पाइएको छ ।

मलेसियामा प्रति महिना औषतमा २३ जनासम्म नेपालीको मृत्यु भएको मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रतीक कार्कीले बताएका छन् ।

धेरैजसो आत्महत्याका घटना छन् । गत वर्ष मलेसियामा ४६ जना नेपालीले अत्महत्या गरेको कार्कीले बताए ।

गत वर्ष मलेसियामा २ सय ८४ नेपाली श्रमिकको मृत्यु भएको थियो ।

द्वतीय सचिव कार्कीले दिएको जानकारी अनुसार सन् २०१९ मा २ सय ९८ नेपालीको मृत्यु भएकोमा ४९ वटा आत्महत्याका घटना छन् । सन् २०१८ मा पनि ४५ जना नेपालीले आत्महत्या गरेका थिए । सो वर्ष मलेसियामा ३ सय ४५ जनाको मृत्यु भएको थियो ।

मलेसिया अझै २२ नेपालीको शव स्वदेश पठाउन बाँकी रहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ८ : ४० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार