सभामुख सापकोटासँग प्रचण्ड–नेपालको भेट « Khabarhub

सभामुख सापकोटासँग प्रचण्ड–नेपालको भेट


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा सभामुख अग्नि सापकोटासँग नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले भेटवार्ता गरेका छन्।

आइतबार बिहान सभामुखको कार्यकक्षमा प्रचण्ड र नेपालले सभामुखसँग सापकोटासँग भेटवार्ता गरेका हुन्।

दुई समूहका विभाजित बनेको नेकपा कानुनी रुपमा विभाजित भइनसकेको अवस्थामा आजै बस्ने प्रतिनिधिसभा बैठकलगायतका विषयमा अध्यक्षद्वय प्रचण्ड र नेपालले सभामुखलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

भेटवार्तामा के विषयमा छलफल भयो भन्ने विषय खुलाइएको छैन।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १ : ३४ बजे

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

नेपालगन्ज– यहाँका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा

केप भर्डेका नायक भोजिन्हाको आँसु : भिसाको समस्याले आमा मैदानमा थिइनन्

काठमाडौं – ४१ वर्षका पोर्चुगिच स्टाइकर क्रिस्टियानो रोनाल्डोलाई उमेर ढल्केको

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथि छलफल

काठमाडौं– विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको प्रतिनिधिसभा बैठकमा छलफल

स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तारबारे मन्त्री मेहता र कोरियाली राजदूतबीच छलफल

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका

टुँडिखेलमा दुबो रोप्ने काम तीव्र (तस्बिरहरू)

काठमाडौं- राजधानीको ऐतिहासिक तथा प्रमुख खुला सार्वजनिक क्षेत्र टुँडिखेलमा हरियाली