क्यानले पायो ‘आईसीसी डेभलपमेन्ट’ अवार्ड « Khabarhub

क्यानले पायो ‘आईसीसी डेभलपमेन्ट’ अवार्ड


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को डेभलपमेन्ट अवार्ड पाएको छ ।

कोरोना भाईरसको महामारीमा पनि क्रिकेट विकासका लागि क्यानले गरेको पहल र कदमलाई मूल्यांकन गर्दै नेपाललाई ‘आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दि इयर अवार्ड’ दिइएको हो ।

नेपालसहित नामिबिया, अर्जेन्टिना, भानुता र इटालीले पनि यो अवार्ड प्राप्त पाएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ६ : २० बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम