यी अभिनेतालाई चुम्न चाहिन्छन् जान्हवी « Khabarhub

यी अभिनेतालाई चुम्न चाहिन्छन् जान्हवी


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई–अभिनेत्री जान्हवी कपूर केही समय अघि एक च्याट शोमा देखिएकी थिइन् । यो शोमा उनी बहिनी खुशी कपूरका साथ उपस्थित थिइन् ।

एबीपी लाइभका अनुसार शोमा उनले कैयौं प्रश्नको जवाफ दिइन् । एक प्रश्न उनको र अभिनेता इशान खट्टरबीचको कथित अफेयरसँग पनि जोडिएको थियो ।

अफेयरको प्रश्नमा उनले इशानसँग आफ्नो कुनै अफेयर नभएको बताएकी थिइन् । उनले इशान आफ्नो साथी तारा सुतारियाको जोडी बनेको हेर्न चाहेको खुलाइन् ।

च्याट शोमा जान्हवीलाई ‘तपाईं कुन अभिनेतालाई चुम्न चाहनुहुन्छ ?’ भनेर प्रश्न सोधिएको थियो । उनले आफू अभिनेता विक्की कौशलसँग चुम्बन दृश्य दिन तयार रहेको बताएपछि यसले खुबै चर्चा पाएको थियो ।

जान्हवी र विक्कीले फौज र देशभक्तिमा आधारित फिल्ममा काम गरेका छन् । विक्की ‘उरीः द सर्जिकल स्ट्राइक’मा देखिएका थिए भने जान्हवीले ‘गुञ्जन सक्सेनः द कारगिल गर्ल’मा अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ११ : ३० बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन