यसरी बनाउनुहोस् स्वादिष्ट शाही पनिर « Khabarhub

यसरी बनाउनुहोस् स्वादिष्ट शाही पनिर


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

१ किलो पनिर, २५० ग्राम क्रिम, ५०० ग्राम प्याज कोरेको, ५०० ग्राम टमाटर मिक्सचरमा पिँध्नु, १०० ग्राम वटर, १०० ग्राम टमेटो प्यूरी, ५०० ग्राम अमिलो दही, २० ग्राम  मैदा, १५० ग्राम काजु, १०० ग्राम किसमिस, आधा चम्चा जिरा, आधा चम्चा धनियाँ, बेसार, खोर्सानीको धुलो, एक चौथाई चम्चा जिराको दाना, नरिवलको जुस, १ चिया गिलास वटर, पिनट पेष्ट, १०० ग्राम केसर ५/६ पिस, तेल फ्राई गर्न पुग्ने, नुन, अजिना मोटो इच्छानुसार ।

बनाउने तरिका :

पनिर आधा इन्चको मोटो टुक्रामा काट्नु र हाफ फ्राई गर्नु, किसमिस काजु फ्राई गरी छुट्टै राख्नु । अब बचेको तेलमा प्याज फ्राई गर्नु । रातो भएपछि गोलभेडा पनिर राख्नु । दही मैदा राम्रोसँग फिटेर राख्नु साथै अन्य मसला पनि राखी ४/५ मिनेट पकाउनु । अन्तमा धनियाँ प्याजहरू राख्नु तयार भयो ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

 

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ५ : ५० बजे

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने

कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले कांग्रेसले जस्तै रूपान्तरण

कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ ।

गगनको राजनीतिक प्रतिवेदन : दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाइने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन