अभिनेत्री मनीषा कोइरालाले वितरण गरिन् स्वास्थ्य सामग्री « Khabarhub

अभिनेत्री मनीषा कोइरालाले वितरण गरिन् स्वास्थ्य सामग्री


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला-  चर्चित नायिका मनीषा कोइरालाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामग्री उपलब्ध गराएकी छन्।

कोरोना भाइरसविरूद्धको उपचारमा सहजीकरण हुने अपेक्षासहित उनले मनीषा कोइराला फाउन्डेसनमार्फत स्वास्थ्य सामग्री उपलब्ध गराएकी हुन् ।

उनले पिपिईसेट ५०, ग्लोब्स तीन सय सेट, एन नाइन्टिफाइभ मास्क ३०० पिस, एक हजार ट्यावलेट डेक्सोना औषधि, रियुजएवल गाउन ३० सेट, डिस्पोजेवल गाउन ३६० वटा सहयोग भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ८ : ४० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु