अमेरिकाद्वारा नेपाललाई १२५ थान सिम्याप सहयोग « Khabarhub

अमेरिकाद्वारा नेपाललाई १२५ थान सिम्याप सहयोग


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिका सरकारले कोभिड–१९ का बिरामीलाई श्वासप्रश्वासमा सहयोग गर्ने ‘सिम्याप’ उपकरण १ सय २५ थान सहयोग गरेको छ ।

स्वास्थ्य सेवा विभागमा सोमबार आयोजित कार्यक्रम अमेरिकन राजदूतावासका प्रतिनिधिले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सेवा विभागका आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढकालले सामग्री ग्रहण गरे ।

‘सिप्याप’ ले कोभिड-१९ संक्रमितलाई श्‍वासप्रश्‍वासमा समस्या भए श्‍वास लिनका लागि सहयोग गर्ने ढकालले जानकारी दिए । विशेष गरी भेन्टिलेटर अभाव भएका ठाउँमा यसको प्रयोग गरिने हुने उनले बताए ।

यसअघि पनि अमेरिकाले स्वास्थ्य सामग्री सहयोग गरेको थियो । भर्खरै मात्र पनि कोभ्याक्स खोप कार्यक्रम अन्तर्गत नेपालसहितका मुलुकलाई खोप दिने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ५ : ३५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु