स्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुई जना पक्राउ « Khabarhub

स्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुई जना पक्राउ


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरी जिल्लाको देवनगंज गाउँपालिका ५ साहेवगञ्जस्थित बुढिखोलाको पुलबाट स्रोत नखुलेको १४ लाख २५ हजार नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षिय विनोद साह र रोशन कुमार साह छन् । विराटनगरतर्फ जाँदै गरेको प्र. १–०२–०४० प ५४९९ नम्बरको मोटरसाईकलमा सवार उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगञ्जबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा स्रोत नखुलेको उक्त रकम बरामद गरेको हो ।

बरामद रुपैयाँ र मोटरसाईकलसहित उनीहरुलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुनसरीमा बुझाइएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ७ : २५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना