स्रोत नखुलेको ३१ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ « Khabarhub

स्रोत नखुलेको ३१ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– स्रोत नखुलेको नखुलेको ३१ लाख ९० हजार रुपैयाँसहित प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिाकाबाट २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१ बस्ने २१ वर्षीय विनय कलवार र भारत उत्तर प्रदेश नौतनवा बस्ने ३५ वर्षका सुरज गौण छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सत्यनारायण थापाका अनुसार सिद्धार्थनगर नगरपालिका –१ वाईपासस्थित ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनिहरुलाई उक्त रकमसहित पक्राउ गरेको हो ।

डीएसपी थापाका अनुसार विनय कलवारले चलाएको लु २१ प २२१२ नम्बरको स्कुटर रोकी खानतलासी गर्ने क्रममा झोलाबाट श्रोत नखुलेको ३१ लाख ९० हजार रुपैयाँ फेला परेको हो ।

अहिले प्रहरीले थप अनुसन्धाका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाएको बताएको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ६ : १६ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६