टिपरले ठक्कर दिँदा सप्तरीमा एक जनाको मृत्यु « Khabarhub

टिपरले ठक्कर दिँदा सप्तरीमा एक जनाको मृत्यु


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– टिपरको ठक्करबाट सप्तरीमा एक जना साइकल यात्रीको मृत्यु भएको छ।

प्रहरीका अनुसार मंगलबार पूर्व–पश्चिम राजमार्गमा स १ क २८० नम्बरको टिपरले ठक्कर दिँदा साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेमा कञ्चनरूप नगरपालिका– ११ डेङ्ग्रीकी ४० वर्षीया कौशल्या चौधरी रहेका छन् ।

ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ८ : १२ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६