प्रभु साहको नेतृत्वमा कलैयामा आईटी आर्मीको मोटरसाइकल र्‍याली « Khabarhub

प्रभु साहको नेतृत्वमा कलैयामा आईटी आर्मीको मोटरसाइकल र्‍याली


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– नेकपा एमाले नेता प्रभू साह नेतृत्वको आईटी आर्मीले शनिबार बारा जिल्लाको सदरमुकाम कलैयामा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको छ ।

शनिबार आईटी आर्मीका कार्यकर्ताहरुले​ मोटरसाइकल र्‍यालीसहितको प्रदर्शन गरेका हुन् । आईटी आर्मीको जिल्ला भेला अघि मोटरसाइकल र्‍याली निकालिएको हो ।

प्रदर्शनमा सयौं आईटी आर्मीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । साहको नेतृत्वमा आईटी आर्मीको जिल्ला कमिटी पनि गठन भएको छ ।

“लुटु और भागु” प्रवृत्तिको विरुद्ध “रुकु और बदलु” सोचका साथ दृढतापूर्वक अगाडि बढ्ने विश्वाससहित नवगठित कमिटीका सम्पूर्ण सदस्यहरुलाई उनले हार्दिक बधाईसहित शुभकामना दिएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ७ : १५ बजे

‘मर्स्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन’

काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई