विवाहित प्रेमिका : आउनुस्, म आफ्नो पतिसँग तपाईंलाई परिचय गराइदिन्छु । प्रेमी : जरुर, मलाई तपाईंका प्रत्येक पतिसँग भेटेर खुशी लाग्नेछ । साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार ५ : १५ बजे
प्रतिक्रिया