कतारमा ३ लाख २७ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप « Khabarhub

कतारमा ३ लाख २७ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : कतारको वयस्क जनसंख्या मध्ये १० प्रतिशतले कोरोनाविरूद्धको खोप लगाएका छन् ।

राष्ट्रिय खोप कार्यक्रम शुरू भए यता ३ लाख २७ हजार ५८२ जनाले खोपको पहिलो डोज लगाएको कतारको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फाइजर र बायोएनटेक भ्याक्सिनको साथसाथै मोडर्ना कम्पनीको खोप उपलब्ध भएपछि खोप अभियान तीव्र गतिमा अघि बढिरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार जनसंख्याको सबैभन्दा जोखिममा ६० वर्षभन्दा माथिका आधाभन्दा बढी व्यक्तिहरूले खोपको कम्तीमा पहिलो डोज प्राप्त गरिसकेका जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ७ : ५० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु